Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
विश्व
  • Home
  • विश्व
  • कबिता, सन्ध्या सापकोटा
कबिता, सन्ध्या सापकोटा
admin123
admin123 सोमबार, फागुन १३, २०७५
53403594_995833947284903_7579071394156118016_n
Hardik health
च्यातिदेउ सरकार ! मेरो बलात्कृत तस्वीर ः आऊ! सरकार, च्यातिदेउ मेरो तस्बिर । मेरो तस्बिरले तिम्रो देश फोहोर भएकोछ, मेरो तस्बिरले तिम्रो सत्तामा दाग लागेकोछ, तिम्रो सिंहदरबारमा घेराउ लागेकोछ, मेरो रगतले तिम्रो सरकार अछुत भएकोछ, मेरो रगतले तिम्रो कमिज मैलिएकोछ, तिम्रो सरकारमा बादल लागेकोछ, तिम्रो अनुहारमा डर छाएकोछ, तिम्रो पैसाको महल भत्किन लागेकोछ । सडकको पोल पोलमा म टासिंएको छु, आऊ ! सरकार मेरो फोहोर तस्बिर हटाउ तिम्रो रङ्गिन तस्बिर रङ्गाउ तिम्रो न्यायदिने सरकार बनाउ तिम्रो सत्ताको इतिहास बनाउ । जहाँ च्यात्नको लागि कुनै कर तिर्नुपर्दैन, च्यातिदेउ सरकार ! मेरो बलात्कृत तस्बिर यो तस्बिर च्यात्न मनाही लेखिएको छैन
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित बुधबार, पुस ९, २०८२
इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित
इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित बुधबार, पुस ९, २०८२
भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते
भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते बुधबार, पुस ९, २०८२
चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु
चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु बुधबार, पुस ९, २०८२
फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित
फ्रान्समा शटडाउन रोक्ने विधेयक पारित बुधबार, पुस ९, २०८२
क्यालिफोर्नियामा आँधीका कारण भएको भारी वर्षा र हिमपातले सर्यौँ विस्थापित
क्यालिफोर्नियामा आँधीका कारण भएको भारी वर्षा र हिमपातले सर्यौँ विस्थापित बुधबार, पुस ९, २०८२
टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु
टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP