Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • बालबालिकासँग कलाकारहरु
बालबालिकासँग कलाकारहरु
admin123
admin123 बिहीबार, फागुन २, २०७५
51586912_290675308288393_8763821574248726528_n
Hardik health
कोहलपुर/बाँकेको कोहलपुरमा नेपाली चलचित्रका युवा नायक र गायक स्थानीय नोवेल प्रि मन्टेश्वरीका बालबालिकाहरुसंग दुई दिन सम्म रमाएका छन् र बालबालिकाहरुलाई उर्जा थप दिएका छन् । राष्ट्रिय युवा कलाकारद्वय दिपक ढकाल र टंक तिमिल्सेना कोहलपुर नगरपालिका–११, साझा चोक स्थित नोवेल प्रि मन्टेश्वरी स्कुलका ससाना बालबालिकाहरुसंग साक्षात्कार भएर रमाएका हुन् । दिपक ढकाल सुब्बा साहेब र लेक साइट नामक नेपाली चलचिबका अभिनेता हुन् भने टंक तिमिल्सेना चर्चित युवा गायक हुन् । बालबालिकाको चौतर्फी र वौद्धिक विकासका लागि बेला बेला आयोजना गरिने अतिरिक्त क्रियाकलाप र कार्यक्रम अन्तर्गत ती कलाकारहरुसंग साक्षात्कार कार्यक्रमको आयोजना गरिएको नोवेल प्रि मन्टेश्वरी स्कुलका प्रिन्सीपल लुना बुढाथोकीले बताईन् । चलचित्रका नायक ढकाल कलाकार नामक टेलिभीजन च्यानलको लागि एउटा कार्यक्रम छायाङ्कन गर्न र तिमिल्सेना कोहलपुर महौत्सवमा भाग लिनका लागि कोहलपुर आएको मौका छोपेर आफुले स्कुलमा निम्त्याएर बालबालिकासंग साक्षात्कार गराएको प्रिन्सीपल बुढाथोकीले जानकारी दिईन् । डेढ घण्टासम्म नोवेल प्रि मन्टेश्वरी स्कुलमा बिताएका कलाकारद्वयले अभिनयका साथ आफ्ना गीत र कला प्रस्तुत गरे भने बालबालिकाहरुले पनि आफ्नो गीत गाउँदै नाच देखाएर भरपुर मनोरञ्जन लिएका थिए । चलचित्रका नायक ढकाल कलाकार नामक टेलिभिजन च्यानलका लागि बालबालिकाहरुले प्रस्तुत गरेको गीत र नृत्यको भिडियो रेकडिङ्ग पनि गरेका थिए । कलाकारद्वयले बालबालिकाहरुसंग कुराकानी पनि गरेका थिए । कुराकानीका क्रममा बालबालिकाहरुले कसैले आफुहरु भविष्यमा डाक्टर बन्ने, कसैले डान्सर र फिल्मको हिरो बन्ने चाहना पनि व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी कलाकारद्वयलाई नोवेल प्रि मन्टेश्वरी स्कुलका प्रिन्सीपल लुना बुढाथोकीले स्कुल परिवारको तर्फबाट मायाको चिनो प्रदान गरेकि थिईन् भने बालबालिकाहरुले कलाकारद्वयलाई पुष्प गुच्छा दिएर स्वागत गरेका थिए । विसं. २०६७ सालमा बाँके जिल्लामा मन्टेश्वरी शिक्षाको महत्व र आवश्यकता महसुस गरी ७ जना विद्यार्थीबाट शुरु गरिएको बाँके जिल्लामै पहिलो मन्टेश्वरी नोवेल प्रि मन्टेश्वरी स्कुलमा अहिले ८ जना शिक्षक शिक्षिका र ४८ जना विद्यार्थीहरु छन् । स्कुलले ससाना बालबालिकाहरुलाई उत्प्रेरणा जगाउन र उनीहरुमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने खालका विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यसअघि पनि नोवेल प्रि मन्टेश्वरी स्कुलमा चर्चित गायकहरु पशुपति शर्मा, टिका पुन, कृष्ण रेले, प्रेम विवस घर्ति, सपना शाही, भावना जि.सी., नेपाल आइडल सुरज थापा, चर्चित मोडेल आरश्री मगर लगायतका कलाकारहरुबाट बालबालिकाहरुबाट भरपुर मनोरञ्जन लिएका थिए । गत महिना मात्र भव्यताका साथ कोहलपुरमा प्रथम वार्षिकोत्सव आयोजना गरेको बाँके जिल्लामा रहेका मन्टेश्वरीहरुको संगठन मन्टेश्वरी एशोसियसनको अध्यक्ष समेत रहेकि प्रिन्सीपल लुना बुढाथोकीले इटालीमा जन्मेकी स्वर्गीय डा. मारिया मन्टेश्वरीद्वारा प्रतिपादित व्यवहारिक तथा वस्तुगत शिक्षा विधिको अवधारणा अनुरुप शुरु गरिएको मन्टेश्वरी विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको र बाँके जिल्लामा २०६६ सालदेखि शुरु भएको जानकारी दिईन् । उनले विद्यालय र अभिभावकहरुले विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक शिक्षा र ज्ञान मात्र होइन उनीहरुको मानसिक र वौद्धिक विकासका लागि वस्तुगत र व्यवहारिक ज्ञान र शिक्षा प्रदान गर्ने वातावरण दिन आवश्यक भएको बताईन् ।  
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP