Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • जानकीमा सार्वजनिक सुनुवाई
जानकीमा सार्वजनिक सुनुवाई
admin123
admin123 बुधबार, पुस १८, २०७५
49144865_317361075543985_5053521428859584512_n
Hardik health
बाँके/जानकी गाउँपालिकाले प्रवाह गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम पौष १५ गते सम्पन्न भएको छ । जानकी गाँउपालिकाको आयोजना तथा बासको सहजिकरणमा विभिन्न पाँच बुदें प्रतिबद्धताको घोषणा गर्दै सो सुनुवाई सम्पन्न भएको हो । सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा गाउँपालिकाको वडा नम्बर ३ बाबाकुटीमा निर्माणधिन सभाहल निर्माण कार्य तत्काल सम्पन्न गरि गाँउपालिका कार्यालय सोही स्थानबाट सञ्चालन गर्ने, गत आर्थिक बर्षमा सञ्चालीत योजना तथा कार्यक्रमहरु समयमा सम्पन्न नभएको भन्ने गुनासो आएकाले चालु आर्थिक बर्षका सम्पूर्ण योजना तथा कार्यक्रमहरु बैशाख मसान्त भित्र सम्पन्न गर्ने गरि काम गर्ने, गाँउपालिका स्थित कृषकहरुले समयमा मल नपाएको लगायतका कृषकका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्ने, गाँउपालिका भित्र सञ्चालित योजना तथा कार्यक्रमहरुको नियमित अनुगमन गर्ने र छाडा पशु चौपायाको नियन्त्रणका लागि अन्य स्थानिय तहहरुसँग समन्वय गरी समस्या समाधानको आवश्यक पहल गर्ने प्रतिबद्धता गरिएको छ । बासका अध्यक्ष मन भण्डारीले सहजिकरण गरेको सुनुवाईमा गाँउपालिकाले गरेको क्रियाकलापहरुको बारेमा जानकारी गाँउपालिका अध्यक्ष राम निवास यादबले गरेका थिए । सुनुवाईको शुरुवातमा सुनुवाई पूर्ब गरिएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजा सार्वजनिक गरिएको थियो भने कार्यक्रममा स्वागत जानकी गाँउपालिका वडा नम्बर ४ का अध्यक्ष बिश्राम बर्माले गरेका थिए । सुनुवाईको सरोकारवालाको रुपमा गाँउपालिका अध्यक्ष राम निवास यादब, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर सुनार, वडा नम्बर १ का वडा अध्यक्ष मो.रजा राई, वडा नम्बर २ का अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता, वडा नम्बर ३ का अध्यक्ष बिन्देश्वरी बर्मा, वडा नम्बर ४ का अध्यक्ष बिश्राम बर्मा, ५ का अध्यक्ष रमेश कुमार बर्मा, ६ का अध्यक्ष सुरेश अहिर, गाँउपालिकाका लेखा अधिकृत दिनेश सिंह ठाकुर बिषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०७५  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ
सामाजिक सुरक्षा राष्ट्रिय अभियान प्रारम्भ बुधबार, पुस ९, २०८२
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा
तारिक रहमान स्वदेश फिर्तीको तयारीमा बुधबार, पुस ९, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ बुधबार, पुस ९, २०८२
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन हुने/नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP