Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • बार्षिकोत्सबको अवसरमा रक्तदान
बार्षिकोत्सबको अवसरमा रक्तदान
admin123
admin123 शुक्रबार, भदौ १, २०७५
39304856_301297967092461_8941702163118161920_n
Hardik health
कोहलपुर । भाद्र १ गते । नेपाल बिद्युत प्राधिकरणको ३३औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन्। नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघ आधिकारिक ट्रेड युनियन, कोहलपुर इकाई समितिको आयोजनामा नेपाल बिद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र परिसरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा उक्त रक्तदान भएको हो। उक्त रक्तदानमा बिद्युत कर्मचारी, उपभोक्ता, विद्यार्थी संघ, विभिन्न संघसस्था लगायतको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले बिद्युत प्राधिकरण यतिबेला प्रगतिको पथमा रहेको उल्लेख गर्दै थप व्यवस्थित सेवा सुविधा प्रवाहमा ढुक्क हुन बिद्युत उपभोक्ताहरुमा आग्रह गरे । उनले सेवा सुविधाको सुधारका लागि कर्मचारीले काममा चुस्तता ल्याउनु जरुरी रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस, क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधवराम खत्री, नेपाली काग्रेस महासमिति सदस्यद्वय माधवराम खत्री, भानुभक्त भट्टराई , ने.वि.प्रा. कोहलपुर वितरण केन्द्रका निमित्त प्रमुख इन्द्रकान्त मिश्र, कर्मचारी संघका म.प. क्षेत्रीय अध्यक्ष दुर्गाप्रसाद जैसी, ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य वीरेन्द्रकुमार शाह, नेपाली काँग्रेस नेपालगन्ज नगर समिती उपसभापति धनराज वर्मा,कोहलपुर वडा नं.१० का वडा अध्यक्ष निमबहादुर चलाउने, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष लक्ष्मीराज जोशी, ने.वि.प्रा. नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) कोहलपुर इकाइ अध्यक्ष सुदिप गौतम लगायतको उपस्तिथि रहेको थियो। कर्मचारी संघ इकाई अध्यक्ष राजेन्द्रकुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इकाइ सदस्य भाइराजा श्रीवास्तवले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन इकाइ सचिव यामबहादुर बोहराले गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना बिहीबार, पुस १०, २०८२
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज
त्रिविको ५१‌ ‌‌‌औँ दीक्षान्त समारोह आज बिहीबार, पुस १०, २०८२
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै बिहीबार, पुस १०, २०८२
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा
निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा बिहीबार, पुस १०, २०८२
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण
कार्की सरकार र प्रतिनिधिसभा विघटन परीक्षणअघिको चुनाव अन्योलपूर्ण बिहीबार, पुस १०, २०८२
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान
नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान बुधबार, पुस ९, २०८२
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म
सहरी विकासमन्त्रीका एक सय दिनः पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP