Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • वडामा विज्ञ समूह गठन
वडामा विज्ञ समूह गठन
admin123
admin123 शुक्रबार, असार १, २०७५
35223963_2096437400608476_5477288878245150720_n
कोहलपुर, बाँके/देश संघियतामा प्रबेश गरिसकेकोछ । देशमा तीन तहका सरकार छन् संघिय, प्रादेशिक र स्थानीय । नयाँ अभ्यास भएका कारण पहिलो बर्ष जताततै अन्यौलता छाईरहेको छ । यहि अन्यौलताका बिच कतिपय स्थानीय तहहरुमा राम्रा प्रयासहरु भईरहेका छन् । यस्तै राम्रा प्रयासहरु गर्नेमा कोहलपुर नगरपालिका वडानम्बर १० रहेकोछ । जसले बिभिन्न प्रयासहरुका माध्यमबाट वडाको समग्र बिकास गर्न खोजिरहेकोछ । स्थानीय सरकारलाई अगाडी बढाउन हरेक स्थानीय तहले बिज्ञ समूह गठन गर्ने गरेकोछ । तर कतिपय नगरपालिका, गाउँपालिका र उपमहानगरपालिकाले समेत बिज्ञ समूह गठन गर्न नसकेको अवस्था छ । यो अवस्थामा वडानम्बर १० ले बिज्ञ समूह गठन गरि काम अगाडी बढाएको छ । वडा अध्यक्ष निम बहादुर चलाउने (निरज) का अनुसार, ७ जनाको बिज्ञ समूह बनाईएकोछ । जसमा समाजसेवी खेमराज शाह, भु.पु. शिक्षक डिलाराम ढकाल, भुतपूर्ब सैनिक कृष्ण बहादुर थापा, अग्रज कृषक धर्मे बुढाथोकी, समाजसेवी गौरा भट्राई, नारायण थारु र शिक्षक तेज बहादुर के.सी. रहेका छन् । बिज्ञ समूहहरुको हरेक २ महिनाको १ पटक बैठक गरि बिभिन्न बिषयहरुमा छलफल गर्नुका साथै बिभिन्न राय, सल्लाह लिने गरिएको अध्यक्ष चलाउनेले बताए । बिज्ञ समूहको गठन पछि काममा सहज भएको उनको भनाईछ । यसैगरी कामको सहजताका लागि वडा कार्यालयले ३ वटा टोलमा टोल बिकास समिति गठन गरेकोछ । वडाका प्रमुख तीन टोल एकता नगर, राम नगर र चटारमा टोल बिकास समिति गठन गरिएकोछ । मकर बहादुर रोकायको अध्यक्षतामा एकता नगर टोल बिकास समिति, नन्दलाल पौडेलको अध्यक्षतामा राम नगर टोल बिकास समिति र बिष्णु पौडेलको अध्यक्षतामा चटार टोल बिकास समिति गठन गरिएको वडा कार्यालयले जनाएकोछ । टोलका समस्याहरु पहिचान गर्नुका साथै काम सम्पदानमा सहजता ल्याउन टोल बिकास समिति गठन गरिएको वडा अध्यक्ष चलाउनेको भनाईछ । उनका अनुसार, वडा कार्यालयको पाश्र्वचित्र प्रकाशनका साथै गुरु योजना बनाउने तयारीमा वडा कार्यालय रहेकोछ । निर्बाचनमा प्रतिष्पर्धा गर्नुपर्ने परिपाटी भएता पनि काम गर्दा निर्बाचनका सबै कुरा भुलेर काम गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै जनताको काम गरिरहेको वडाध्यक्ष चलाउनेले बताए ।  
प्रकाशित मिति: शुक्रबार, असार १, २०७५  १२:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकवर्षमा विपद्का घटनाबाट चौध करोड बढीको क्षति
एकवर्षमा विपद्का घटनाबाट चौध करोड बढीको क्षति बिहीबार, भदौ ५, २०८२
घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै बाटुलीपोखरी
घुँगीफोर गरुडको प्रजनन केन्द्र बन्दै बाटुलीपोखरी बिहीबार, भदौ ५, २०८२
भारत र चीनकाे सहमिले   ‘लिपुलेक’ पुन: विवाद
भारत र चीनकाे सहमिले   ‘लिपुलेक’ पुन: विवाद बिहीबार, भदौ ५, २०८२
लगानीमैत्री वातावरण बनाउन सरकार लागि पर्दै 
लगानीमैत्री वातावरण बनाउन सरकार लागि पर्दै  बुधबार, भदौ ४, २०८२
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता
खानेपानीमन्त्री यादव र सचिव ई बज्राचार्यबीच कार्यसम्पादन सम्झौता मंगलबार, भदौ ३, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते मंगलबार, भदौ ३, २०८२
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP