Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालगञ्ज गोल्डकप फुटबल हुँदै
नेपालगञ्ज गोल्डकप फुटबल हुँदै
admin123
admin123 आइतबार, जेठ १३, २०७५
नेपालगञ्ज – टुबोर्ग तेस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगितामा खजुराको डीगाउँमा हुने भएको छ । आगामी मंसीरमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगताका लागि नेपालगञ्ज रंगशाला मर्मत भइरहेकाले नेपालगञ्ज गोल्डकपको तेस्रो संस्करण खजुराको डीगाउँस्थित नेपाल राष्ट्रिय आदर्श आधारभूत विद्यालयको खेल मैदानमा हुने भएको हो । बाँके जिल्ला फुटबल संघले आइतबार पत्रकार सम्मेलन गरेर त्यसबारेमा जानकारी गराएको छ । संघका अध्यक्ष भोजराज शाहीले पश्चिमको ईज्जतको रुपमा अघि बढेको नेपालगञ्ज गोल्डकपलाई खजुरामा गर्दा अझ फुटबल क्रेज बढ्ने बताए । उनले नेपालगञ्ज रंगशालामै गर्ने तयारी भएपनि आठौका लागि रंगशाला मर्मत भइरहेकाले खजुरामा गर्नुपरेको जानकारी दिए । नेपालगञ्ज गोल्डकपको तेस्रो संस्करणमा आठ वटा टीमले प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणको विजेता सुदूरपश्चिम–११, दोस्रो संस्करणको विजेता लाली रुपन्देही–११ सँगै नेपालगञ्ज–११, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, संकटा, च्यासल फुटबल क्लव र भारतको पञ्जाव–११ ले नेपालगञ्ज गोल्डकपमा प्रतिस्पर्धा गर्दैछन् । उपाधि विजेतालाई पाँच लाख रुपैया पुरस्कार राखिएको छ । त्यस्तै, उपविजेताले दुई लाख ५१ हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल र हरेक खेलका म्यान अफ द म्याचले एउटा मोबाइल पुरस्कार पाउने छन् । जेठ २१ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई टुबोर्ग, रेडबुल, रुस्लान, प्रिति चाउचाउलगायतले सहयोग गरेका छन् । प्रतियोगिताको लागत ७५ लाख रुपैया अनुमान गरिएको छ । यसपटक टिकट भने ‘स्वविवेक’ को नीति लिइएको छ । संघका अध्यक्ष शाहीका अनुसार, टिकट त राखिन्छ, जसले पैसा दिन्छ, उससँग सहयोग स्वरुप लिइन्छ । पैसा नदिएर पनि फुटबल हेर्न सक्छन् । संघले फुटबललाई माया गर्ने दर्शकले पचास, सय रुपैयाको टिकट किनिदिने विश्वास गरेको छ । प्रतियोगिताको ७५ प्रतिशत तयारी पूरा भइसकेको छ । डीगाउँको मैदानमा यसअघि पनि ठूल्ठूला प्रतियोगिता भइसकेको छ । पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य प्रदेशसिंह राठौर, मध्यपश्चिम खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा, टुबोर्गका क्षेत्रीय प्रवन्धक योगेन्द्र भट्ट, खेलकुदका अगुवाहरु गोवद्र्धन सिंह सम्झना, निजामुद्दिन सिद्धिकी (मुन्ना), खजुराका वडाध्यक्ष एवं न्यूँ डाँफे क्लवका अध्यक्ष तिलकबीर सुनार, खेलकुद पत्रकार मञ्चका जयनारायण शाहलगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १३, २०७५  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
बाढीले एघार घर बगायो, सात घरमा क्षति
बाढीले एघार घर बगायो, सात घरमा क्षति बिहीबार, साउन २९, २०८२
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह
‘डिजिटल’ माध्यमको उचित प्रयोग गर्न  देउवाको आग्रह बिहीबार, साउन २९, २०८२
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP