Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • अवैघ घरेलु मदिरा नष्ट
अवैघ घरेलु मदिरा नष्ट
admin123
admin123 सोमबार, चैत १२, २०७४
28906643_435828973513337_1384731728_n
Hardik health
 मेघा रेउले - सल्यान/जिल्ला प्रहरी कार्यालय सल्यानले ठुलो परिणाममा अवैघ घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले चैत्र २ गते दिउसो १ हजार १ सय ६६ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । खलङ्गा बजारका होटेल, शारदा नगरपालिकाको वडा न २, ६, १० न वडाका विभिन्न घरहरुबाट उक्त परिणामको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख भरत विकले जानकारी दिए ।  उनका अनुसार २ सय ३६ लिटर रक्सी, ९ सय ३० किलो जाँड, २ किलो रक्सी बनाउने औषधी, रक्की बनाउने भाँडाकँुडा बरामद गरिएको छ । बरामद गरिएको मदिरा जिल्ला प्रहरी कार्यालय नजिकै नष्ट गरिएको छ । सल्यान जिल्लामा भएका अपराधिक क्रियाकलापहरुमा ९० प्रतिशत भन्दा बढि घटना मदिरा रहेको प्रहरी प्रमुख वि.क.को भनाई रहेको  छ । उनले भने—सल्यानमा अहिलेसम्म जतिपनि अपराधिक क्रियाकलापहरु भएका छन् त्यसमा सबैभन्दा बढि कारकतत्वको रुपमा घरेलु मदिरा रहेको छ । यसर्थ घरेलु मदिरा उत्पादन, विक्रीवितरण र सेवनमा नियन्त्रण गर्न जरुरी छ । अहिले मदिरा मात्र बरामत गरेको र अबका दिनहरुमा कडाईका साथ उत्पादन गर्ने ब्यक्रिलाई नै प्रक्राउ गर्ने बि.क.ले बताए । बिभिन्न कुराहरुमा मादक पदार्थ जोडिएकाले नियन्त्रण भयो भने समाजमा शान्ति सुरक्षा र सुब्यवस्था आउने प्रमुख बि.क.ले बताए । जिल्लामा केही समय यता मदिरा नियन्त्रण अभियानमा प्रहरी लागी परेको छ ।  बरामद गरिएको जाँडमा अखाद्य पदार्थ मिलाएको पाइएको समेत उनको भनाई रहेको छ । मदिरा उत्पादकले उत्पादन गरेको मदिरामा सेम्पु, सालको पात, प्याड, बोरा, केराको बोक्रा र चप्पल समेत प्रयोग भएको पाईएको छ । अवैध मदिरा उत्पादन तथा विक्रि वितरणमा रोक लगाउनका लागि जिल्लामा कोष तथा लेखा नियन्त्रकको संयोजकत्वमा अवैध मदिरा नियन्त्रण समिति गठन समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डनले जानकारी दिए । उक्त समितिमा जिल्ला प्रशासन कार्यालयको एक जना प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको एक जना प्रतिनिधि रहेका छन् । बजार अनुगमनमा तिब्रता यसैबिच जिल्लामा बजार अनुगमनलाई तिब्रता दिईएको छ । जिल्ला प्रशासन कार्यलयको पहलमा शुक्रबार खलङगा बजारमा अनुगमन गरि म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमामा गएको टालीले शुक्रबार बजार अनुगमन गरी आबश्यक निर्देशन समेत दिएर म्याद नाघेका सामानको जफत गरी सामान नष्ट गरिएको हो । अनुगमन गर्दा धेरै चक्लेट, बिस्कुट, जिरा मसला, भुजा र पापड लगायतका सामान म्याद गुज्रिएको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले बताए । यो अभियान निरन्तर  सञ्चालन हुने उनले बताए ।
प्रकाशित मिति: सोमबार, चैत १२, २०७४  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने सोमबार, असोज ६, २०८२
मिथिलामा ‘दशहारा’ पर्वको रौनक
मिथिलामा ‘दशहारा’ पर्वको रौनक सोमबार, असोज ६, २०८२
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने सोमबार, असोज ६, २०८२
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता
राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता सोमबार, असोज ६, २०८२
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट
सञ्चारमन्त्रीको पहिलो निर्णय सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सोमबार, असोज ६, २०८२
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी
काठमाडौंंमा असोज अन्तिम साता मेलम्चीको पानी सोमबार, असोज ६, २०८२
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन
सिरहाका आधा दर्जन पालिकाको खाता अझै सञ्चालनमा आएन सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP